• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Thu, 04, Mar, 2021
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य
  • गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा
  • कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !

गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा

गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा

माघ, नवलपरासी । नवलपरासीको गैँडाकोटमा ईन्द्रादीप योगा एण्ड जुम्बा योग साधना केन्द्र सञ्चालनमा आएको छ । गैडाकोट नगरपालिका वडा नं. ५ कांग्रेसचोकमा माघ १ गतेदेखि “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियो” सञ्चालनमा आएको सञ्चालक इन्दु घिमिरेले जानकारी दिनुभयो ।

 

योग दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै पौडेलले स्वस्थ्य नै सबैभन्दा ठूलो धन भएकाले हरेक व्यक्ति स्वस्थ्य रहन योग गर्न आवश्यक भएको बताउनुभयो ।

 

पछिल्लो समय मानिसहरुमा बढदै गएको अल्छीपना हटाउदै योग मार्फत निरोगी गराउने र नगरभित्रका नागरिकहरुलाई स्वस्थ बनाउने मुल अभियानका साथ स्टुडियो सञ्चालनमा ल्याएको सञ्चालक ईन्दु घिमिरेले बताउनुभयो   “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियोले सेवा
योगा, योगानृत्य ध्यानका साथै बालबालिका तथा बृद्धबृद्धाको प्रेसर, थाइराइड जस्ता रोगलाई मध्यनजर राख्दै  ८ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाका लागि पनि विशेष कक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । विहान र साँझ २ चरणका योगाका प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेछन । यहि माघ ७ गतेभित्र योगाा एण्ड जुम्बामा सहभागि हुनेहरुलाई बिशेष छुटको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

 


hotpati logo footer

हेल्लो चितवन साप्ताहिक

भरतपुर, चितवन, नेपाल

ईमेल: hellochitwan@gmail.com

कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७

स्थायी लेखा नम्बर-६०२९४६८७

कम्पनी दर्ता नम्बर-0000000000

हुलाक दर्ता नम्बर: 0000000

हेल्लो चितवन साप्ताहिकका लागि

संचालक तथा सम्पादक दिपक पौडेल

सह सम्पादक अपडेट हुँदै छ

कार्यकारी सम्पादक अपडेट हुँदै छ

सहायक सम्पादक अपडेट हुँदै छ

विश्व अपडेट हुँदै छ

खेलकुद अपडेट हुँदै छ

ग्राफिक डिजाईनर अपडेट हुँदै छ

कानूनी सल्लाहकार अपडेट हुँदै छ

मार्केटिङ अपडेट हुँदै छ

© २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
↑