• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 05, Mar, 2021
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य
  • गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा
  • कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !
होमपेज / मुख्य समाचार

उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

हेल्लो चितवन
उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले
May 15, 2020 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

जेठ, काठमाडौं। काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएकी ६ वर्षीया बालिकालाई उनका आफन्तले दूधको ट्याङ्करमा काठमाडौंसम्म ल्याएको खुलेको छ।

कपिवलस्तुको वाणगंगा नगरपालिका- ४ की बालिकालाई उनकी आमा र हजुरबुबाले दूधको ट्याङ्करमा लुकाएर काठमाडौं ल्याएको खुलेको हो।

उपचारका लागि काठमाडौं ल्याउने क्रममा अरु साधन नपाएपछि दूधको ट्यांकरमा लगेको वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए।

‘हामीलाई उपचारका लागि जानुपर्‍यो सिफारिस लेख्दिनुस् भनेर आउनु भएको थियो। हामीले सिफारिस गर्ने अधिकार छैन खाली अनुरोधपत्र लेख्दिन सक्छौं भनेर एउटा पत्र लेखिदिएका थियौं,’ उनले भने, ‘एम्बुलेन्समा जानुहुन्छ भन्ने लागेको थियो। हामीलाई निजी गाडीमा जाने भन्नु भएको थिएन। पछि थाहा भयो, उहाँहरु दूधको ट्यांकरमा जानु भएको रहेछ।’

वाणगंगामा आफन्तको दूध डेरी भएको र त्यही डेरीको ट्याङ्करमा लुकाएर बालिकालाई काठमाडौंसम्म पुर्‍याइएको पछिमात्र थाहा भएको उनले बताए।

‘आफन्तको डेरी ट्याङ्कर चालक पनि स्थानीय र चिनेकै भएपछि उहाँहरुलाई लुकेर जान सजिलो भयो,’ वडाध्यक्ष क्षेत्रीले भने।

बालिकालाई यसअघि पनि घाँटीको समस्या भएकाले शल्यक्रियासमेत गरिएको थियो। बिहीबार पनि उनको शल्यक्रियाको तयारी थियो। शल्यक्रिया अगाडि कोरोना भाइरसको परीक्षण गर्दा नतिजा पोजेटिभ आयो।

यसैबीच काठमाडौंमा बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वाणगंगा- ४ का दुई वटा टोल सिल गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

‘हामीले ती बालिकाको टोल र ट्याङ्कर चालकको टोललाई पूर्ण रूपमा सिल गरेका छौं। डेरी र ट्याङ्कर नियन्त्रणमा लिएर डिसइन्फेक्ट गर्‍यौं,’ उनले भने, ‘बालिकाको परिवारका अन्य सदस्यहरु, डेरी सञ्चालकको परिवार र चालकको परिवारलाई क्वारेन्टाइनमा राखिसकेका छौं।’

उनीहरु सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए।@Bignews

मुख्य समाचार बाट थप

  • तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफततोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत
  • बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयरबिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर
  • सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्नेसरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने
  • चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले संवोधन गर्ने

    बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    समाचार
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    hotpati logo footer

    हेल्लो चितवन साप्ताहिक

    भरतपुर, चितवन, नेपाल

    ईमेल: hellochitwan@gmail.com

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७

    स्थायी लेखा नम्बर-६०२९४६८७

    कम्पनी दर्ता नम्बर-0000000000

    हुलाक दर्ता नम्बर: 0000000

    हेल्लो चितवन साप्ताहिकका लागि

    संचालक तथा सम्पादक दिपक पौडेल

    सह सम्पादक अपडेट हुँदै छ

    कार्यकारी सम्पादक अपडेट हुँदै छ

    सहायक सम्पादक अपडेट हुँदै छ

    विश्व अपडेट हुँदै छ

    खेलकुद अपडेट हुँदै छ

    ग्राफिक डिजाईनर अपडेट हुँदै छ

    कानूनी सल्लाहकार अपडेट हुँदै छ

    मार्केटिङ अपडेट हुँदै छ

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑