जेठ , चितवन । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न गरिएको लक डाउनका कारण प्रभावित ज्यादै गरिव श्रमिक वर्गका व्यक्ति लै केहि राहत पुगोस भनेर चितवन मेडिकल कलेज का BSC नर्सिङ्ग 9th ब्याच का बिद्यार्थी हरुले अफ्न्नो खाजा खर्च बाट बचायर सुर्खेत मा सिमापारी बाट आयर अलपत्र परेका हरुलाई केहि मात्रा मा भयपनी सहयोग मिलोस भनि सुर्खेत मा रहेको कोपिला फाउन्डेसन मार्फत उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्य ले कोपिला फाउन्डेसन लाई राहत स्वोरुप खानको लागि योग्य समान हरू उपलब्ध गरायका छन् ।
यो कार्यको लागि हेल्लो चितवन साप्ताहिकका परासी सम्बादाता अभिषेक काप्री ले आफ्नो पहलमा चितवन मेडिकल कलेज का BSC नर्सिङ्ग 9th ब्याच का बिद्यार्थी हरुलाई एकजुट बनायर निम्न सहयोगी हातहरु रुजा श्रेष्ठ, ललिता सुबेदी, शान्ति कंडेल ,अप्सरा पौडेल ,बिना निउरे ,श्रिषा छेत्री ,सौरबी कार्की ,रश्मि कुँवर ,सृष्टि कंडेल ,रसना मगर ,श्रीजा सापकोटा बन्दना जीसी ,ज्योति सापकोटा ,नविना भट्टराई , निरुता श्रेष्ठ ,शुशिला अधिकारी लगाएत अन्य बिभाग का साथीहरु आइउश्का पन्त, मनिषा सुबेदी र प्रसंशा थापा लाई एक ठाउमा जोड्न सफल भइ निम्न्न राहतका सामग्री हरु २३ कार्टून पानि, १बोरा चिउरा,२ बोरा भूजा ५ कार्टून चौचाऊ ३ कार्टून बिस्कुट र २ कार्टुन मिश्रण सहित का खाद्यान्न जम्मा गरेर सुर्खेत मा रहेको कोपिला फाउन्डेसन ले सुर्खेत मा सिमा पारीबाट आउनु भयका हरुकोलागी बितरण गर्ने गरि हस्तान्तरण गर्नु भयको छ।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस