साउन , चितवन । नेपाल राष्ट्र बैंकले हजारको नोटमा रहेको हाती परिवर्तन गरेको छ। देशको केन्द्रीय बैंकले नेपाली हजारको नोटमा प्रयोग हुँदै आएको अफ्रिकी हात्तीलाई परिवर्तन गरेर नेपाली हात्ती राखेको हो।
रु एक हजार नोटमा ‘राम र लक्ष्मण’
रु एक हजार नोटमा लक्ष्मण
बुधबार देखि प्रचलनमा आएको नयाँ हजारको नोटमा चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र छ। राम लक्ष्मण जुम्ल्याहा हुन्। २०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक राम लक्ष्मण जन्माएकी थिइन्।
रु एक हजारको नोटमा राम
यसरी हात्तीले हत्तपत्त जुम्ल्याहा बच्चा जन्माउँदैन, जन्माएपनि बाँच्ने सम्भावना कम हुन्छ। विश्वमै दुर्लभ मानिने जुम्ल्याहा हात्तीको जन्म नेपालमा पहिलो पटक भएको हो।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस