साउन, चितवन । मुग्लिन–नारायणगढ सडकमा यात्रा गरेबापत पैसा तिर्नुपर्ने भएको छ ।
सरकारले सो सडकखण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडकखण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको बताए ।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस