• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 05, Mar, 2021
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य
  • गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा
  • कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !
होमपेज / अन्तराष्ट्रिय

बेलायतमा कामदार भिसा सहज बन्दै

हेल्लो चितवन
बेलायतमा कामदार भिसा सहज बन्दै
August 2, 2020 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

साउन, लन्डन । बेलायतले आउँदो वर्षदेखि अंकमा आधारित अध्यागमन प्रणाली लागू गरी भिसा प्रक्रिया केही सहज बनाउने तयारी गरिरहेको छ । यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई बेलायत आउन सहज हुने विश्वास गरिएको छ ।

ब्रिटिस सरकारले ब्रेक्जिटपछि युरोपियन युनियन (ईयू) मुलुकका नागरिकको खुला आवतजावत अन्त्य भएसँगै सन् २०२१ जनवरी १ देखि ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्न लागेको हो । सन् २०२० को डिसेम्बरदेखि यूके–ईयू खुला आवतजावत बन्द हुँदै छ ।

आउँदो वर्षदेखि युरोपियन युनियन र गैरईयू नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । आइरिस नागरिकलाई भने अहिले जसरी नै यूके आउन र बस्न छुट दिइनेछ । बेलायत सरकारले अर्थतन्त्रमा योगदान गर्न सक्नेहरूलाई आकर्षित गर्न चाहिरहेको छ ।

सरकारले जुलाई १३ मा अध्यागमन प्रणालीबारे नयाँ नीति सार्वजनिक गरिसकेको छ । नयाँ अध्यागमन नियमले यूके आउन चाहने विद्यार्थी र दक्ष कामदारलाई सहज हुने अध्यागमन विज्ञहरूको विश्वास छ ।

टियर टु (वर्क पर्मिट) का लागि आवेदकले कुल ७० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ, जसमा अंग्रेजी परीक्षा (बी वान लेभल) उत्तीर्ण गरी १० प्वाइन्ट, स्किल लेभल जब (आरक्यूएफ ३) बाट २० प्वाइन्ट, लाइसेन्स भएको मान्यताप्राप्त रोजगारदाताले दिने पक्का भएपछि २० प्वाइन्ट एवं तलबबाट २० प्वाइन्ट ल्याउन अनिवार्य छ । तलब वार्षिक कम्तीमा २५ हजार ६ सय पाउन्ड हुनुपर्नेछ । बेलायतमै रहेका विद्यार्थीले ‘टियर टु’ मा स्विच गर्न चाहे माथि उल्लेखित प्रक्रिया पूरा गर्नुपर्ने जानकारहरू बताउँछन् । बेलायतमा अहिले पनि अंकमा आधारित अध्यागमन प्रणाली छ तर अब सरकारले जागिरको क्याटगोरी फेरबदल, स्किल लेभल र तलब थ्रेसहोल्ड घटाएको हो । जागिर आवश्यकताबारे रेसिडेन्ट मार्केट टेस्ट (विज्ञापन) पनि गर्न नपर्ने बनाइएको छ, जसले गर्दा छिटो र कम प्रतिस्पर्धा हुने आशा छ । अहिलेजस्तो सीमित कोटा पनि रहने छैन । विगत १० वर्षदेखि बेलायतमा स्पोन्सर लाइसेन्सको क्षेत्रमा कार्यरत भिसा क्वेस्टका विष्णु खरेलले सरकारले आगामी वर्षदेखि टियर टू (वर्क पर्मिट) भिसा प्रक्रिया खुकुलो बनाएको बताए । ‘कोभिड–१९’ पछि आफ्नो आर्थिक स्थिति सन्तुलनमा ल्याउन र पोस्ट ब्रेक्जिटपछि हुन सक्ने कामदार अभाव पूरा गर्न नयाँ प्रणाली ल्याइएको विश्वास खरेलको छ ।

वर्क पर्मिट प्रक्रिया भने खर्चिलो देखिन्छ । आवेदकले होम अफिसलाई मात्र करिब ४ हजार ८ सय पाउन्ड (झन्डै ७ लाख रुपैयाँ) तिर्नुपर्नेछ । जसमा ६ सय २५ पाउन्ड प्रत्येक वर्ष स्वास्थ्य शुल्क (इमिग्रेसन हेल्थ सरचार्ज), ६ सय १० पाउन्ड भिसा शुल्क, सर्टिफिकेट अफ स्पोन्सरसिप (सीओएस) जारीबापत २०० पाउन्डसहित इमिग्रेसन स्किल चार्ज पहिलो वर्ष १ हजार पाउन्ड र त्यसपछि वार्षिक ५ सय पाउन्ड थप तिर्नुपर्नेछ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्न आउनेलाई फास्ट ट्र्याकमा ‘हेल्थ एन्ड केयर भिसा’ दिने सरकारी नीति छ । त्यस्तो रुटमा भिसा शुल्कमा केही छुट दिन डिस्काउन्ट अनि हेल्थ सरचार्ज लिइने छैन । नयाँ अध्यागमन नियमअनुसार आउँदो वर्ष २०२१ को ग्रीष्मयामदेखि यूकेमा डिग्री उत्तीर्ण गर्नेले दुई वर्षसम्म र पीएचडी ग्य्राजुएट भए ३ वर्षसम्म काम गर्न पाउने गरी ‘पोस्ट स्टडी वर्क स्किम’ ल्याउने घोषणा पनि सरकारले गरेको छ । अध्यागमन मुद्दा हेर्ने लन्डनस्थित सोलिसिटर राजु थापा आउँदो वर्षदेखि दक्ष जनशक्तिलाई बेलायत प्रवेश गर्न सहज हुने बताउँछन् । ब्रेक्जिटपछि युरोपेली मुलुकका कामदार अभाव हुने भएर सरकारले त्यसको परिपूर्तिका लागि नयाँ रणनीति लिएको उनको बुझाइ छ । सरकारले न्यून दक्ष जनशक्तिलाई भने निरुत्साहित गर्ने थापाले बताए ।

सरकारले उच्च दक्ष जनशक्ति (हाइली स्किल्ड) स्किम ल्याउने तयारी गरिरहेको खरेलले बताए । तर, विगतमा ल्याइएको यस्तो स्किमको व्यापक दुरुपयोग भएपछि सरकारले यसलाई खारेज गरिदिएको थियो ।

यसैबीच, ब्रिटिस सरकारले हाल बेलायतमा बसिरहेका विदेशी विद्यार्थीहरूको भिसा समाप्त भए पनि उनीहरूले आउँदो ३१ अगस्ट २०२० सम्म बेलायतमा बस्न र काम गर्न पाउने घोषणा गरेको छ । कोरोना संकटका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै त्यस्तो निर्णय गरिएको ब्रिटिस सरकारको भनाइ छ ।@ekantipur

अन्तराष्ट्रिय बाट थप

  • बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्युबेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
  • जापानले लगाएको आपतकाल मार्च ७ सम्म लम्ब्याउने, तोचिगी भने सूचिबाट हटाइने ओकिनावालाई थपिनेजापानले लगाएको आपतकाल मार्च ७ सम्म लम्ब्याउने, तोचिगी भने सूचिबाट हटाइने ओकिनावालाई थपिने
  • सुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई ३ वर्षे भिसा रद्द गरेर फर्काइयोसुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई ३ वर्षे भिसा रद्द गरेर फर्काइयो
  • बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोनाविरुद्ध इरानी खोप प्रभावकारी !बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोनाविरुद्ध इरानी खोप प्रभावकारी !
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले संवोधन गर्ने

    कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले संवोधन गर्ने

    बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

    बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    समाचार
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    hotpati logo footer

    हेल्लो चितवन साप्ताहिक

    भरतपुर, चितवन, नेपाल

    ईमेल: hellochitwan@gmail.com

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७

    स्थायी लेखा नम्बर-६०२९४६८७

    कम्पनी दर्ता नम्बर-0000000000

    हुलाक दर्ता नम्बर: 0000000

    हेल्लो चितवन साप्ताहिकका लागि

    संचालक तथा सम्पादक दिपक पौडेल

    सह सम्पादक अपडेट हुँदै छ

    कार्यकारी सम्पादक अपडेट हुँदै छ

    सहायक सम्पादक अपडेट हुँदै छ

    विश्व अपडेट हुँदै छ

    खेलकुद अपडेट हुँदै छ

    ग्राफिक डिजाईनर अपडेट हुँदै छ

    कानूनी सल्लाहकार अपडेट हुँदै छ

    मार्केटिङ अपडेट हुँदै छ

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑