• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Thu, 04, Mar, 2021
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य
  • गैँडाकोटको का‌ंग्रेसचोकमा माघ १ गतेदेखि देखि योग साधना केन्द्र सञ्चालनमा
  • कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !
होमपेज / अपराध

आमा छोरी नै ताकेपछि अकल्पनीय अन्त्य

हेल्लो चितवन
आमा छोरी नै ताकेपछि अकल्पनीय अन्त्य
August 13, 2020 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १४ मिनेट
साउन, काठमाडौँ

सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो ।

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले होस गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् ।

५० लाख रकम पटक–पटक ताकेता गर्दा पनि कल्पनाले फिर्ता गरिनन् । अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवाहेत्तर सम्बन्ध

मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पु-याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् ।

प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ ।

पैसा र छोरी

पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्नेखालको थियो । किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ । यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् ।

प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।

संलग्न अरू नै

कृष्णबहादुर हत्या अभियोगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्राउ परेका छन् । तर, यसमा संलग्न अरू व्यक्ति पनि हुनुपर्ने प्रहरीको अनुमान छ । आमा–छोरीमात्रै भएर मान्छे मार्ने, झोलामा प्याक गर्ने र खुला ठाउँमा लगेर फ्याँक्नेजस्ता काम सम्पन्न भएकोमा प्रहरीको शंका छ । पक्राउ परेका एम्बुलेन्स ड्राइभरले कल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घटनामा संलग्नताबारे स्विकारेका छैनन् ।

शनिबार राति कृष्णबहादुरलाई काटकुट गरी आइतबार बिहानै झोलामा हालेर फ्याँकेपछि एम्बुलेन्स लिएर चालक उनीहरू बस्ने टोलमै पुगेका थिए ।@जन आस्था

अपराध बाट थप

  • तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफततोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत
  • बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयरबिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर
  • सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्नेसरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने
  • चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले संवोधन गर्ने

    कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले संवोधन गर्ने

    बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

    बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    चितवन प्रहरी द्वारा डाँका गर्ने मानिसहरु पक्राउ

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    समाचार
    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    तोकिए भन्दा बढी सिट राख्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट, मुडा जफत

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    बिना IELTS पनि UK सम्भब छ? जानकारीको लागि हब इन्टरनेसनल एजुकेसन चितवनको युके फेयर

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    सरस्वती पुजाको अबसरमा जिङ्गलबेल किड्स एकेडेमी ले निशुल्क बिद्यार्थी भर्ना गर्ने

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    चितवनमा पहिलो ब्युटिसियन ट्यालेन्ट अडिसन सुरु, दोस्रो अडिसन छिट्टै हुने ।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    आज चितवनमा गगन थापाले संवोधन गर्दै, विरोधसभामा सहभागिहुन पत्र पठाएर निम्तो।

    hotpati logo footer

    हेल्लो चितवन साप्ताहिक

    भरतपुर, चितवन, नेपाल

    ईमेल: hellochitwan@gmail.com

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७

    स्थायी लेखा नम्बर-६०२९४६८७

    कम्पनी दर्ता नम्बर-0000000000

    हुलाक दर्ता नम्बर: 0000000

    हेल्लो चितवन साप्ताहिकका लागि

    संचालक तथा सम्पादक दिपक पौडेल

    सह सम्पादक अपडेट हुँदै छ

    कार्यकारी सम्पादक अपडेट हुँदै छ

    सहायक सम्पादक अपडेट हुँदै छ

    विश्व अपडेट हुँदै छ

    खेलकुद अपडेट हुँदै छ

    ग्राफिक डिजाईनर अपडेट हुँदै छ

    कानूनी सल्लाहकार अपडेट हुँदै छ

    मार्केटिङ अपडेट हुँदै छ

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑