माघ , चितवन । हब इन्टरनेसनल एजुकेशन चितवनले चितवन अफिस मा आयर IELTS पढ्न चाहने विद्यार्थीहरु को चाहना लाई मध्ये नजर राखेर डबल क्यसब्यक (Double Cash Back Offer) अफर संचालन मा ल्यायको छ । डबल क्यसब्यक अफर भनेको क हो त भन्दा हब एजुकेशन चितवन अफिस मा आयर IELTS, PTE गर्नचाहने विद्यार्थी हरुले IELTS, PTE पढ्दा जति फी तिर्छन तेस्को डबल त्यो भनेको यदि विद्यार्थी ले IELTS, PTE पढ्दा रु ५००० तिरेको छ र उसले हब एजुकेशन चितवनल अफिस बाट विदेश पढ्न जानको लागि अप्प्लाई गरेको खण्डमा विद्यार्थी ले IELTS, PTE पढ्दा रु ५००० तिरेको को डबल रु १०,००० फिर्ता पाउनेछ । त्यो दिनुको उदेश्य भनेको विद्यार्थी हरुलाई विदेश अप्लाई गर्नको लागि आम्दानीको डकुमेन्ट बनाउदा केहि मात्रामा आर्थिक सहयोग पुगोस् भन्ने उद्देसेका साथ हब एजुकेशन चितवन अफिसले यो डबल क्यसब्यक अफर संचालन गरेको हो । हामीलाई लाग्छ चितवन मा पहिलो प्रोग्राम भयकोले यसले विद्यार्थी लाई केहि मात्रामा सहयोग पुर्यौउछ भने आशा राखेको छौ ।
यदि विद्यार्थीले पहिलेनै IELTS , PTE गरिसकेको छ र विदेश पढ्न जानको लागि हब इन्टरनेसनल एजुकेशन चितवन अफिस बाट अप्प्लाई गरेको खण्डमा विद्यार्थी ले IELTS, PTE पढ्दा जति तिरेको को डबलरकम फिर्ता पाउनेछ ।
यसको साथसाथै हब इन्टरनेसनल एजुकेशन चितवनले विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहाने विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गरी उनिहरुलाई कुन देश जाँदा राम्रो हुन्छ,उसको क्षमता पहिचान गरेर कुन विषय छान्दा करीयर राम्रो हुन्छ भन्ने आधारमा विद्यार्थीलाई काउन्सिलिङ गर्दे आएका छ ।
त्यसबाहेक सम्बन्धित देशको शिक्षा नीति,विद्यार्थीले अपनाउनु पर्ने सजगता , त्याहाको रहनसहन,संस्कारका बारेमा पनि आवश्यक जानकारी दिदै आएका छौ । त्यस बाहेक पूर्व तयारीका कक्षा सञ्चालन गरीनुका साथै फाईनान्सियल डकुमेन्टेशन, ट्राभल एडवाईज र भिसा काउन्सिलिङ जस्ता सेवाहरु दिइ रहेका छौ ।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस