माघ, चितवन । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने सन्दर्भमा पछिल्लो समय नमूना काम गरिरहेका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङ शनिवार भरतपुर महानगरपालिकास्थित आनन्दपुरमा वालवालिकाहरुको बीच भेटिए ।
उनले सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा कुराकानी गरे । भरतपुर महानरपालिका वडा नम्बर ५ आनन्दपुरस्थित बालवालिकाका लागि नागरिक प्रहरी अभियानमा बालवालिकासँग कुराकानी गर्दै उनले प्रहरी सबैको साथी भएको बताए ।
यो सेल्टर समुदायसँग मिलेर चितवन प्रहरीले चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सूर्य थापाले बताए । उनीहरुलाई प्रहरीले नै उद्दार गरेर सडकबाट सेल्टरमा लगेको हो ।@नेपाल प्रेस
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस