माघ, काठमाडौं । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)की नेतृ रामकुमारी झाँक्रीले आफ्नो पक्राउविरुद्ध डटेर लड्न आह्वान गरेकी छिन् ।झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षले लगाएको छ ।
पक्राउपछि महानगरीय अपराध अनुसन्धान मशाखामा रहेकी झाँकीले यो अन्तिम लडाइँ भएको समेत उल्लेख गरेकी छिन्।
‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ, उनले त्यहाँबाट आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस