फाल्गुन, चितवन । जिङ्गलबेल किड्स एकेडेमी क्षेत्रपुर मिल्स एरिया ले भोलि सरस्वती पूजाको अवसरमा भोलि नया बिद्यार्थी हरुलाई अक्षराम्भ गराउने भयको छ। विद्यालयका प्रिन्सिपल योगेन गुरुङ्ग का अनुसार भरतपुरआसपासमा रहेका बालबालिकालाई अक्षराम्भ गराउन लागियको जानकारी दिनुभयो।
भोलि सरस्वती पूजाको अवसरमा भर्ना हुने नया बिद्यार्थी हरुलाई भर्नामा पूर्ण छुट को अबसर प्रदान गरिने जिङ्गलबेल किड्स एकेडेमी, क्षेत्रपुर मिल्स एरियाका प्रिन्सिपल योगेन गुरुङ्ग जानकारी दिनुभयो ।
बाल शिक्षा र बिकासका लागि अध्ययन, अध्यापन, खानपानका अतिरिक्त शारीरिक व्ययाम, खेलकुद र मनोरञ्जन समेतको महत्वलाई समेत विद्यालयले दृष्टिगत गरी विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको प्रिन्सिपल योगेन गुरुङ्गको भनाई छ । बाल शिक्षा, खानपान, भौतिक संरचना, खेलकुद, अतिरिक्त क्रियाकलाप लागायत बाल शिक्षा र विकाससँग सम्बन्धित मूलभूत कुराहरुमा अन्तर्रा्ष्ट्रिय मापदण्डको अनुशरण गर्दै आएकोले जिङ्गल बेल किड्स एकेडेमी स्थापनाको छोटो अवधिमै भरतपुर क्षेत्रकै एउटा नमूना किड्स एकेडेमी को रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस