• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 17, Apr, 2021
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य
होमपेज / चितवन शंस्करण

चितवनमा दुई दिन विद्युतको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणको आग्रह

हेल्लो चितवन
चितवनमा दुई दिन विद्युतको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणको आग्रह
March 18, 2021 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत, भरतपुर। चितवनमा चैत ७ र ८ गते विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर सवस्टेसनमा ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्य मर्मतका कामहरु पनि गर्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

चैत ७ र ८ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए । गर्मी बढेसँगै विद्युतको लोड पनि वृद्धि भई विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले क्षमता अभिवृद्धि तथा मर्मतको काम अनिवार्य गर्नुपर्ने भएको उनले बताए ।

काम भइरहेको समयमा हस्पिटल र नारायणगढ फिडरहरु पूर्ण रुपले प्रभावित हुने भएकाले विद्युतको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।

चितवन शंस्करण बाट थप

  • विज्ञापनमा निशुल्क भनेर पैसा असुल्नेको बिरोध गरका हौ।- यासाशि जापानीज भाषा स्कूलविज्ञापनमा निशुल्क भनेर पैसा असुल्नेको बिरोध गरका हौ।- यासाशि जापानीज भाषा स्कूल
  • भोलिदेखि देशभरका विद्यालय चारदिनका लागि बन्दभोलिदेखि देशभरका विद्यालय चारदिनका लागि बन्द
  • दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोज्दैदाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोज्दै
  • कस्ता हुन्छन्, जापानी खानेकुराकोकस्ता हुन्छन्, जापानी खानेकुराको
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    विज्ञापनमा निशुल्क भनेर पैसा असुल्नेको बिरोध गरका हौ।- यासाशि जापानीज भाषा स्कूल

    भोलिदेखि देशभरका विद्यालय चारदिनका लागि बन्द

    दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोज्दै

    कस्ता हुन्छन्, जापानी खानेकुराको

    कस्ता हुन्छन्, जापानी खानेकुराको

    फेरि कोरोना त्रास, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

    चितवनका पत्रकारलाई चुनाबी चटारो

    चितवनका पत्रकारलाई चुनाबी चटारो

    JLPT परिक्षा स्थगित अध्ययन गरी बसेका बिध्यार्थी लाई मार्का

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बसेर खान नपाइने

    सकियो मन्त्रिपरिषद् बैठक, कोरोना बढेको कारण लामो दूरीका यातायात, हवाई उडान, विद्यालय तथा परीक्षाजस्ता कार्य भदौ १५ सम्म स्थगित

    भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

    मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा भयकोले तत्काल लकडाउनको सम्भावना नरहेको: सरकारका प्रवक्ता

    कांग्रेसमा सभापति नै सभापति लहर ! अन्तेमा बाजी कसले मर्ला !

    उपचारका लागि दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं रपनि छोडेन कोरोनाले

    आज फेरि थपिए २ जना कोरोना संक्रमित, नेपालमैं पुगे संक्रमितको संख्या २१९ जना

    कर्मचारी र सर्वसाधारण बैंक हिँडेर जान पाउने, सबारी प्रयोग गर्न नपाइने : प्रजिअ

    समाचार
    विज्ञापनमा निशुल्क भनेर पैसा असुल्नेको बिरोध गरका हौ।- यासाशि जापानीज भाषा स्कूल

    विज्ञापनमा निशुल्क भनेर पैसा असुल्नेको बिरोध गरका हौ।- यासाशि जापानीज भाषा स्कूल

    भोलिदेखि देशभरका विद्यालय चारदिनका लागि बन्द

    भोलिदेखि देशभरका विद्यालय चारदिनका लागि बन्द

    दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोज्दै

    दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोज्दै

    कस्ता हुन्छन्, जापानी खानेकुराको

    कस्ता हुन्छन्, जापानी खानेकुराको

    फेरि कोरोना त्रास, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

    फेरि कोरोना त्रास, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

    hotpati logo footer

    हेल्लो चितवन साप्ताहिक

    भरतपुर, चितवन, नेपाल

    ईमेल: hellochitwan@gmail.com

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७

    स्थायी लेखा नम्बर-६०२९४६८७

    कम्पनी दर्ता नम्बर-0000000000

    हुलाक दर्ता नम्बर: 0000000

    हेल्लो चितवन साप्ताहिकका लागि

    संचालक तथा सम्पादक दिपक पौडेल

    सह सम्पादक अपडेट हुँदै छ

    कार्यकारी सम्पादक अपडेट हुँदै छ

    सहायक सम्पादक अपडेट हुँदै छ

    विश्व अपडेट हुँदै छ

    खेलकुद अपडेट हुँदै छ

    ग्राफिक डिजाईनर अपडेट हुँदै छ

    कानूनी सल्लाहकार अपडेट हुँदै छ

    मार्केटिङ अपडेट हुँदै छ

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑